Banking Valuation & Process

Kishan Group Construction ले आफुसंग प्रर्याप्त मात्रामा लगानी नभएका तर आफ्नै घरको चाहना भएका हरुको लागी सहज र छिटो बैकसंग सहकार्य गरी कर्जा को लागी प्रकृया तथा जग्गाको मूल्यांकन सेवा पनि उपलब्ध गराएको छ । सबै ठाउमा सजिलै र एक फोनको भरमा नै सेवा उपलब्ध गराउंने छ । बढी भन्दा बढी मूल्याकनद्धारा सजीलै र छिटो सेवाको लागी छिटो र सजिलो कागजातहरुको तयारी आवस्यक प्रकृया सबै kishan group construction ले सबै ठाउंमा सबैको लागी ब्यावस्था गरेकोे छ । सजिलो, सस्तो र छिटोको लागी kishan group construction संग जानकारी लिन अनुरोध गर्दछ ।